उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालको वरियता सुधार


काठमाण्डु- नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नयाँ ओडिआई वरियतामा सुधार गरेको छ । आइसिसीले बुधबार सार्वजनिक गरेको वरियतामा नेपालले दुई स्थान सुधार गर्दै १७ औं स्थानमा उक्लिएको छ ।

नेपालले पछिल्लो समय आईसीसी क्रिकेट विश्वकप लिग टू मा उत्कृष्ट प्रदर्शन गर्दै ८ मध्ये ७ खेल जितेको छ । वरियतामा भारत शीर्ष स्थानमा रहँदा अष्ट्रेलिया दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement