नेपाललाई चौथो सफलता


काठमाण्डु- एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको खेलमा नेपालले चौथो सफलता हात पारेको छ ।

टियु मैदानमा जारी खेलमा नेपालका ललित राजवंशीले मलेसियाका विजय उन्नीलाई १२ रनमा आउट गराएका हुन्।

प्रतिक्रिया दिनुहोस
Advertisement