एसीसी प्रिमियर लिग: नेपालसँग कतार पराजित, सन्दीपले लिए ५ विकेट


काठमाण्डु- एसीसी प्रिमियर लिगको अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ ।

टियु मैदानमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा अलआउट हुँदै ८९ रनमा समेटियाे ।

नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए । जितसँगै नेपाल समूह बिजेता विजेता बनेको छ । अब नेपालले सेमिफाइनलमा समूह बी को उपविजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement