यूएईको छैटौँ विकेट गुम्यो


काठमाण्डु – गुल्सन झाको विकेटमा नेपालले छैटौँ सफलता पाएको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा गुल्सनले आफ्नो पहिलो ओभरमा नै विकेट लिएका हुन् ।

दीपेन्द्रसिंह ऐरीको स्थानमा टिममा परेका गुल्सनले बसिल अहमदको विकेट लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement