वेस्टइन्डिजविरुद्ध शतक हानेका गजनन्द पनि आउट


नेपालले आईसीसी एकदिवशीय विश्वकप छनोट अन्तर्गत अमेरिकाविरुद्ध पाँचौँ सफलता प्राप्त गरेको छ । पाँचौ विकेट दिपेन्द्रसि‌ंह ऐरीले हात पारेका छन्।

ऐरीले वेस्टइन्डिजविरुद्ध शतक हानेका अमेरिकाका मध्यक्रमका ब्याटर गजानन्दसिंहलाई आउट गराएका हुन् । नेपालका लागि करण केसीले सुरूवाती चार विकेट लिएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement