नेपाललाई छैटौं सफलता


काठमाण्डु- आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध नेपाललाई छैटौँ सफलता मिलेको छ ।

स्पिनर ललितनारायण राजवंशीले सुशान्त मोदानीलाई ४२ रनमा बोल्ड आउट गरे । छ विकेट गुमाउँदा अमेरिकाले ९४ रन बनाएको छ । यसअघि, करण केसीले ४ तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement