नेपाललाई पहिलो झड्का, आसिफ आउट


काठमाण्डु- आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेट गुमाएको छ ।

ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३ ओभरमा १ विकेट गुमाउँदै ८ रन बनाएको छ । तीव्र गतिका बलर लोगन भान बिकको बलमा आसिफ बोल्ड आउट हुन पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement