नेपालकाे खराब ब्याटिङ, सय रन नकटाउँदै पाँच विकेट गुम्याे


काठमाण्डु- आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले नेदरल्यान्ड्सविरूद्ध ब्याटिङ गरिरहेको छ।

ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालले पाँचौं विकेटका रुपमा कुशल मल्ललाई गुमाएको छ । उनलाई १२ रनमा आर्यन दत्तले तेजा निदामनुरुमार्फत क्याच गराए । नेपालले पाँच विकेट गुमाईसक्दा २७ ओभरमा १०० रन पनि कटाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement