एसिया कप: नेपालविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गर्ने


काठमाण्डु- एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले नेपालविरुद्ध ब्याटिङ गर्ने भएको छ ।

बुधबार मुल्तानमा हुने खेलमा नेपालले टस हारेपछि पाकिस्तानले पहिले ब्याटिङ गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement