एसिया कप क्रिकेट : ५ ओभरमा पाकिस्तानको २१ रन


काठमाण्डु – एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गतको उद्घाटन खेलमा नेपालविरुद्ध खेलिरहेको घरेलु टोली पाकिस्तानले ५ ओभरमा २१ रन बनाएको छ ।

पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए । नेपालले बलिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement