पाकिस्तानले ३० ओभरमा बनायो १३९ रन


काठमाण्डु – एसिया कप क्रिकेटमा नेपालविरुद्ध खेलिरहेको पाकिस्तानले ३० ओभर खेल्दासम्म १३९ रन बनाएको छ ।

पाकिस्तानले ३० ओभर खेल्दासम्म ४ विकेट गुमाएर १३९ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement