पाकिस्तानविरुद्ध २०औं ओभरमा भारतले बनायो १०० रन


काठमाण्डु – एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको भारतले २०औं ओभरमा १०० रन बनाएको छ ।

हालसम्म १९.४ ओभरको खेल समाप्त हुँदा भारतले ४ विकेट गुमाएर १०० रन बनाएको हो ।

भारतीय टीमले विकेट जोगाउन नसक्दा दबाबमा छ भने पाकिस्तानका खेलाडीले सानदार बलिङ र फिल्डिङ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement