भारतले जित्यो टस, नेपाललाई ब्याटिङको निम्तो


काठमाण्डु – एसिया कप क्रिकेटमा भारतले टस जितेको छ ।

भारतीय टीमका कप्तान रोहित शर्माले नेपाललाई ब्याटिङको निम्तो दिएका छन् ।

केहीबेरमा खेल सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement