भारतविरुद्ध १५ ओभरमा नेपालको ७३ रन


काठमाण्डु – एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ७३ रन बनाएको छ ।

भारतले टस जितेर बलिङ रोजेपछि नेपालले १५ ओभरमा ७३ रन बनाएको छ ।

हालसम्म नेपालका कुशल भुर्तेल आउट भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement