भारतविरुद्ध २२औं ओभरमा नेपालको १०० रन पूरा


काठमाण्डु – एसिया कप क्रिकेटमा भारतविरुद्ध खेलिरहेको नेपालले २२औं ओभरमा १०० रन पूरा गरेको छ ।

नेपालले ३ विकेटको क्षतिमा २२औं ओभरमा १०० रन पूरा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement