भारतविरुद्ध खेल्दा आसिफ शेखले बनाए अर्धशतक


काठमाण्डु – एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध खेलिरहेको नेपाली टीमका खेलाडी आसिफ शेखले अर्धशतक बनाएका छन् ।

नेपाली टीम २८औं ओभर खेलिरहँदा शेखले ८८ बल खेलेर ५० रन बनाएका हुन् ।

शेखले अर्धशतक बनाउँदा नेपालले २७.१ ओभरमा ४ विकेट गुमाएर ११२ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement