एसिया कप सुपर फोर : पाकिस्तानविरुद्ध भारतको शानदार जित


काठमाण्ड-  एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको खेलमा भारतसँग पाकिस्तान पराजित भएको छ । सोमबार भएको खेलमा भारतसँग पाकिस्तान फराकिलो मतान्तरले पराजित भएकाे हाे ।

भारतले पाकिस्तानलाई ३५७ रनको विशाल लक्ष्य दिएको थियो । कोलम्बोमा भारतले दिएको ३५७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभरमा सम्पूर्ण विकेट गुमाएर मात्र १२८ रन बनाएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement