क्रिकेटको विकासका लागि महानगर र बागमती क्रिकेट संघबीच सहकार्य


काठमाण्डु – क्रिकेटको विकासका लागि काठमाडौं महानगरपालिका र बागमती प्रदेश क्रिकेट संघबीच सहकार्य भएको छ ।

शुक्रबार महानगरका तर्फबाट मेयर बालेन्द्र शाह र बागमती क्रिकेट संघको तर्फबाट अध्यक्ष पारस खड्काले सहमति गरेका छन् ।

सहकार्यले काठमाडौंका विद्यालयस्तरका ५० नयाँ क्रिकेट प्रशिक्षकलाई तालिम दिई त्यसपछि शहरभरका इच्छुक खेलाडीलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement