अष्ट्रेलिया फाइनलमा प्रवेश, उपाधिका लागि भारतसँग भिड्ने


काठमाण्डु- अष्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार दोस्रो सेमिफाइलनमा साउथ अफ्रिकालाई हराउँदै अष्ट्रेलिया फाइनल प्रवेश गरेको हो ।

अष्ट्रेलियाले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई हराउँदै भारत प्रतियोगिताको फाइनल पुगिसकेको छ ।

सुरुआती ब्याटिङ गरेको साउथ अफ्रिका ४९ दशमलव ४ ओभरमा २ सय १२ रनमा अलआउट भएको थियो । डेभिड मिल्नरको १ सय १ रनको शतकिय इनिङ्समा हेनरिक क्लासेनले ४७ रन बनाएका थिए । अन्य कुनै ब्याट्सम्यानले गतिलो प्रर्दशन गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement