नेपालले अफगानिस्तानविरुद्ध टस जित्यो


काठमाण्डु- नेपालले एसिसी यू-१९ एसिया कपमा अफगानिस्तानसँग टस जितेको छ । दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मा टस जितेर नेपाली टिमका कप्तान देव खनालले फिल्डिङको निर्णय लिएका हुन् ।

दुबै टोली पहिलो जितको सोचमा छन् । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । उता अफगानिस्तानले भारतसँग ७ विकेटले हारेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement