नेपाललाई छैटौं सफलता


काठमाण्डु – त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले चौथो सफलता हात पारेको छ । ८औं ओभरको पहिलो र पाँचौ बलमा विकेट लिंदै प्रतिश जिसीले नेपाललाई चौथो सफलता दिलाएका हुन् ।

पहिलो बलमा जिसीले कप्तान स्कट एडवार्डलाई बोल्ड गरे भने पाँचौ बलमा म्याक्स ओडाउडलाई आउट गरेका हुन् । टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले पहिलो ओभरमै नेदरल्याण्ड्सको २ विकेट लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement