नेपाल र साउदी अरबको खेल ८ ओभरको हुने


काठमाण्डु-  ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबबीचको खेल ८ ओभरको हुने भएको छ ।

निर्धारित समय मध्याह्न ११ : ४५ मा हुने भनिएको खेल मंगलबार राति भएको वर्षाको कारण समयमा हुन सकेन । अब उक्त खेल दिउँसो २ : १५ मा सुरु हुनेछ ।

नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement