वेस्ट इन्डिज ‘ए’ विरुद्ध बलिङ गर्दै नेपाल


काठमाण्डु- नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका हुन्।

प्रतिक्रिया दिनुहोस
Advertisement