नेपाललाई पहिलो सफलता, वेस्ट इन्डिज ए का ओपनर एलिक आउट


काठमाण्डु- नेपालले पहिलो विकेट लिएको छ । टस जितेर पहिला ब्याटिंग गरिरहेको वेस्ट इन्डिज ए का एलिक अथानाज खेलको चौथो ओभरमा रनआउट भएका छन् । उनी १७ रन बनाएर आउट भएका हुन् ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले ३.२ ओभरमा एक विकेट गुमाएर २७ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement