नेपाललाई पहिलो सफलता, प्रतिसले लिए विकेट


काठमाण्डु- नेपालले वेस्ट इन्डिज ‘ए’ को पहिलो विकेट लिएको छ । खेलको दोस्रो ओभरको पहिलो बलमा प्रतिस जिसीले वेस्ट इन्डिज ए का एलिक एथानाजलाई आउट गरेका हुन् ।

टस जितेर पहिला ब्याटिंग गरिरहेको वेस्ट इन्डिज ‘ए’ यो समाचार तयार पार्दासम्म ५ ओभरमा एक विकेट गुमाएर ४४ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement