उद्योग तथा वाणिज्यमन्त्रीमा दामोदर भण्डारी पक्का


काठमाण्डु – एमालेबाट उद्योग तथा वाणिज्यमन्त्रीमा दामोदार भण्डारी जाने भएका छन् । यसअघि नै विना विभागीय मन्त्री नियुक्त भएका भण्डारीलाई एमालेले उद्योगमा पठाउने भएको हो ।

भण्डारी वैतडीबाट निर्वाचित सांसद हुन् । उनले यसअघि अर्थराज्यमन्त्रीका रुपमा समेत काम गरिसकेका छन् । भण्डारी एमाले सुदुरपश्चिमको प्रदेश अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement