दीपक भट्ट र प्रदीप अधिकारीलाई डिल्लीबजार कारागारबाट अन्यत्रै सारियो

दीपक भट्ट र प्रदीप अधिकारीलाई डिल्लीबजार कारागारबाट अन्यत्रै सारियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पुर्पक्षका लागी थुनामा रहेका व्यवसायी दीपक भट्ट र नागरिक उड्ययन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई कारागार कार्यालय डिल्लीबजारबाट अन्यत्र सारिएको छ।

शुक्रबार कारागार व्यवस्थापन विभागले दुवै जनालाई डिल्लीबजारबाट सार्ने निर्णय गरेको हो ।

भट्टलाई कारागार कार्यालय नख्खु र अधिकारीलाई केन्द्रीय कारागार सुन्धारामा पठाइएको छ।