काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद दिपक बोहरालाई प्रवास विभाग प्रमुख नियुक्त गरेको छ ।
आज बसेको केन्द्रीय सचिवालय बैठकले बोहरालाई विभाग प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि विभाग प्रमुख रहेका डिपी अर्याल सभामुख बनेपछि यो पद खालि रहेको थियो।




प्रतिक्रिया