आईसीसी वरीयतामा दीपेन्द्रले म्याक्सवेल र मिचेललाई उछिने


काठमाण्डु- आईसीसीको पुरुष टी-२० अलराउन्डरको वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरीले १४ स्थानमाथि उक्लिएका छन् । पछिल्लो समय टी-२० खेलहरूमा उत्कृष्ट प्रदर्शन गरिरहेका ऐरी नयाँ वरीयता अनुसार ऐरी ११ औँ स्थानमा उक्लिएका हुन् ।

१ सय ४५ रेटिङसहित उनले अस्ट्रेलियाका मिचेल मार्स, जेसन होल्डर, न्युजिल्याण्डका मिचेल स्यान्टनर, अस्ट्रेलियाकै ग्लेन म्याक्सवेलजस्ता खेलाडीहरूलाई उछिन्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement