सशस्त्र प्रहरीमा ५४ इन्सपेक्टर डिएसपीमा बढुवा सिफारीस 


काठमाडौं – सशस्त्र प्रहरी बलका ५४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपीमा बढुवा)का लागि सिफारिस भएका छन । सशस्त्र प्रहरी बलको बढुवा सिफारिस समितिको मंगलबार वसेको वैठकले ५४ जनालाई डिएसपी बढुवा सिफारीस गरेको हो । बढुवा सिफारिसको एक नम्बरमा दीपक खनाल रहेका छन । त्यस्तै दुइ नम्बरमा वीरभद्र नाथ रहेका छन । 

बढुवा हुनेमा प्रेमसिंह धामी,नारायणप्रसाद पौडेल,होमनाथ भटराई,प्रदिप राई र नन्द बहादु साउंदलगायत छन् । 

प्रतिक्रिया दिनुहोस
Advertisement