ब्रेकिंग न्युज सुरक्षा

सशस्त्र प्रहरीमा ५४ इन्सपेक्टर डिएसपीमा बढुवा सिफारीस 

काठमाडौं – सशस्त्र प्रहरी बलका ५४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपीमा बढुवा)का लागि सिफारिस भएका छन । सशस्त्र प्रहरी बलको बढुवा सिफारिस समितिको मंगलबार वसेको वैठकले ५४ जनालाई डिएसपी बढुवा सिफारीस गरेको हो । बढुवा सिफारिसको एक नम्बरमा दीपक खनाल रहेका छन । त्यस्तै दुइ नम्बरमा वीरभद्र नाथ रहेका छन । 

बढुवा हुनेमा प्रेमसिंह धामी,नारायणप्रसाद पौडेल,होमनाथ भटराई,प्रदिप राई र नन्द बहादु साउंदलगायत छन् । 

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top