किन राखियो अलराउन्डर दिपेन्द्रलाई आयरल्याण्ड ‘ए’विरुद्धको खेलमा बेन्चमा ?


काठमाण्डु- आयरल्याण्ड ‘ए’ विरुद्धको टी-२० सिरिजको दोस्रो खेलमा नेपालका अलराउन्डर दिपेन्द्र सिंह ऐरीलाई बेन्चमा राखिएको छ । मंगलवार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा अलराउन्डर दिपेन्द्रलाई राखिएको हो ।

यस अघि सोमबार सम्पन्न पहिलो खेलमा नेपालले दिपेन्द्रलाई खेलाएको थियो । आजको खेलमा उनको ठाउमा अनिल शाहलाई प्लेइङ ११ मा सामेल गरिएको छ । त्यसकारण एरीलाई बेन्चमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement