प्रदेश २ मा मुख्य न्यायाधिवक्ता नियुक्त झाविरुद्ध सर्वोच्चमा मुद्दा


काठमाडौं–दुई नम्बर प्रदेशमा मुख्य न्यायाधिवक्ता नियुक्त भएका दिपेन्द्र झाविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ । अधिवक्ता मधुर पाठकले दायर गरेको मुद्दामा झाको नियुक्ती कानुनविपरीत भएको भन्दै उनको नियुक्ती खारेजीको माग गरिएको छ ।

रिटमा मुख्यमन्त्रीको कार्यालय र प्रदेश प्रमुखको कार्यालयलाई विपक्षी बनाइएको छ ।

यस्तो रिट निवेदकको दाबी –

प्रतिक्रिया दिनुहोस
Advertisement