प्रकाश सपुतको नयाँ गीत सकम्वरी डिशहोम गो एपमा एक्सक्लुसिभ रिलिज हुँदै


काठमाण्डु – प्रकाश सपुतकोनयाँगीत सकम्वरी अन्य सवै माध्यमभन्दापहिला डिशहोम गो एपले एक्सक्लुसिभ रिलिजगर्ने भएको छ ।

चैत २८ देखीडिशहोम गो एपमार्फत प्रकाश सपुतका फ्यानहरुले सकम्बरी हेर्न सक्नेछन् । डिशहोम गो प्ले स्टोर र एप स्टोर बाट डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।

यदी डिशहोम गो एप पहिलो पटक डाउनलोड गरेर प्रयोगगर्दै हुनुहुन्छ भने, सबै ईन्फरमेसन भरी रजिस्टर गरेमाडिशहोमले ३ महिना सम्मनिशुल्क हेर्न सक्ने सुविधा दिएको छ । डिशहोमको यस एपमा लाईभ टिभी लगाएत विभिन्न भिडियो कन्टेन्टहरु चलचित्र, सिरिज, रियालिटी सो सर्ट फिल्म, डकुमेन्ट्रीको समेत मज्जालिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement