डिसहोममा डिलर दाईको डिसकाउन्ट :हरेक हप्ता २ जना ग्राहकले पाउनेछन् नगद एक लाख


काठमाण्डु – डिसहोममा डिलर दाईको डिसकाउन्ट ”योजना अन्र्तगत लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् ।

असार २६गते देखि श्रावण १ गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको छ ।

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको Showcase channel No 100, Showcase 2 channel No.101 रमाईलो टिभीमा लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट हुनेछन् । योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति १,००,०० नगद प्राप्त गर्नेछन् ।

यो योजना अन्तर्गत श्रावण २ गते भएको लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको CASID No.02519017475, 71907270285 बिजेताबन्न सफल भएकाछन्। बिजेताहरुलाई डिशहोमको तर्फबाट बधाई सहितआउने लाइभ लक्की ड्र श्रावण ९ गते शुक्रबार साँझ ५ बजे Showcase channel No 100, Showcase 2 channel No.101 रमाईलो टिभीमा हुनेछ ।

श्रावण २ गते शुक्रबार देखि श्रावण ८ गते बिहिबार सम्म डिसहोमको आधिकारीकविक्रेताहरु मार्फत फण्ड ट्रान्सफसेवाबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई श्रावण ९ गतेको लाइभ लक्की ड्र मा समावेश गरिने छ । साथै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अव अनलाइनमार्फत ५ हजार वा सो भन्दामाथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो Weekly लक्की ड्र मा सहभागी गराईने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement