मैतिदेवीको प्रहरी बिटमा महानगरको डोजर


काठमाण्डु- काठमाण्डु महानगरपालिकाले मैतीदेवीमा रहेको प्रहरी बिटमा डोजर चलाएको छ । सडक मिचेर बिट बनाइएको भन्दै महानगरले त्यहाँ डोजर चलाएको हो ।

सडक मिचेर बनाएका टहरा हटाउने क्रममा प्रहरी बिट पनि हटाइएको महानगरका प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement