किन भयो दोलखाकाे मतगणना स्थगित ?


काठमाण्डु- दोलखामा जारी मतगणना स्थगित भएको छ । यस क्षेत्रमा मंसिर चार गते भएको निर्वाचन अन्तर्ग प्रतिनिधिसभा प्रत्यक्षको मतगणना स्थगित भएको हो ।

जारी मतगणनामा कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि मतगणना स्थगित भएको जनाइएको छ । दोलखामा हालसम्म माओवादी केन्द्रका गंगा कार्कीले ५ हजार ३५ मत पाउँदै अग्रता कायम राखेका छन् । यता नेकपा एमालेका बालकृष्ण शिवाकोटीले २९२८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement