डोनल्ड ट्रम्पमाथि यसरी चल्यो गोली (तस्बिरमा)

डोनल्ड ट्रम्पमाथि यसरी चल्यो गोली (तस्बिरमा)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प एउटा चुनावी र्‍यालीमा सम्बोधन गर्दै थिए । पेन्सेल्भेनिया राज्यको बट्लरमा आयोजित एक चुनावी सभालाई सम्बोधन गरिरहेको बेला उनी लक्षित गोली चलेको हो । गोली लागेर ट्रम्प घाइते भएका छन् । घटनामा एक जना मारिएका छन् ।