‘दोस्ताना २’ काे मुख्य भूमिकामा कार्तिक र जान्हवी


एजेन्सी – बलिउडका निर्माता तथा निर्देशक करन जोहारले आफ्नो फिल्म ‘दोस्ताना २’ को सिक्वेल बनाउने घोषणा गदै मुख्य कलाकारको खुलासा पनि गरेका हुन् ।

यस चलचित्रमा कार्तिक आर्यन र जान्हवी कपुरको मुख्य अभिनय रहने भएको छ । तेस्रो अभिनेता भने नयाँ हुने र उनको खुलासा छिट्टै गर्ने जोहरले बताएका छन् । ‘दोस्ताना २’ को निर्देशन कोलिन डिचुन्हाले गर्ने भएका छन् ।

‘दोस्ताना’ सन् २००८ को सफल चलचित्र मध्य एक सफल चलचित्र बन्न सफल भएको थियो । यो चलचित्रमा प्रियंका चोपडा, अभिषेक बच्चन र जोन इब्राहिमको मुख्य भूमिका रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement