काठमाण्डु– उपराष्ट्रपति रामसहाय प्रसाद यादव र सभामुख डीपी अर्याल बीच भेटवार्ता भएका छन्। सभामुख सोमबार लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेर यादवसँग भेट गरेका हुन् ।
भेटमा समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा संसद्को प्रभावकारी सञ्चालनलगायत विषयमा छलफल भएको सभामुख सचिवालयले जनाएको छ ।




प्रतिक्रिया