८ जना डीएसपीको एसपीमा बढुवा,एक नम्बरमा ढकेन्द्र खतिवडा (सूचीसहित)


काठमाण्डु – नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएकाे छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाको लागि सिफारिस गरेको हो । रिक्त ८ दरबन्दीमा बढुवाका लागि १२ जना प्रतिस्पर्धामा थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement