निलम्बित डिएसपी कुमुद ढुंगेललाई पक्राउ गर्न अख्तियारको पत्राचार


काठमाडौं – निलम्बित डिएसपी कुमुद ढुंगेलको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । गत असार २८ गते प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरी ढुंगेललाई अख्तियारमा उपस्थित गराउन आदेश दिएको थियो ।

प्रहरी प्रधान कार्यालयले ढुंगेललाई पक्राउ गरी अख्तियारमा उपस्थित गराउन महानगरीय प्रहरी परिसर टेकुलाई निर्देशन दिएको छ ।  परिसरले ढुंगेललाई यथासक्य चाडो प्रहरी परिसरमा हाजिर हुन सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement