सशस्त्रका २०६ जना डीएसपीको सरुवा, को कहाँ पुगे ? (नामसहित)


काठमाण्डु – सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको सरुवा  भएको छ । सशस्त्रले २०६ जना डीएसपीहरुको सरुवा गरेको हो ।

सशस्त्रले प्रशासनिक दृष्ट्रिकोण तथा आवश्यकताअनुसार सरुवा एवं समायोजन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement