काठमाडौंमा बिहानै शक्तिशाली भूकम्पको धक्का


काठमाडौं – काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ः३० बजे ठूलो भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पपछि काठमाडौंका स्थानीय घरबाहिर निस्किएका छन् । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement