एकाबिहानै भूकम्प गयो


काठमाडौं – बिहीवार बिहान सोलुखुम्बु केन्द्रबिन्द भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीवार बिहान ७ः०७ बजे ४.० म्याग्निच्यूडको भूकम्पको धक्का महसूस भएको हो । यसअघि साउन २९ गते दोलखा केन्द्रबिन्दू भएर भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement