काठमाण्डु– काठमाण्डुको भृकुटीमण्डपमा ८ दलका कम्युनिष्ट घटकहरूबीच एकता हुँदैछ ।
माओवादी, एकीकृत समाजवादी लगायत ८ कम्युनिस्ट पार्टीहरूले माओवादी निवर्तमान अध्यक्ष (हाल संयोजक) पुष्पकमल दाहाल संयोजक र एसका अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक हुने गरी पार्टी एकता गर्न लागेका हुन् ।

सम्मेलनमा माओवादीसँग समाहित दल तथा समूहका नेताहरूले आ-आफ्नो धारणा राखिरहेका छन् ।
सभाले पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी घोषणा गर्ने छ। चुनाव चिह्न तारा प्रस्ताव गरिएको छ ।















प्रतिक्रिया