काठमाण्डु- नेकपा एकीकृत समाजवादीले उपनिर्वाचनको लागि उम्मेदवारको टुंगो लगाएको छ । एकीकृत समाजवादीले इलाम २ मा जीतबहादुर राई र बझाङमा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सत्तारुढमा आवद्ध चार दलले उपनिर्वाचनमा आ आफ्नै उम्मेदवार उठाएका छन् । जसअनुसार उपनिर्वाचनमा सत्ता गठबन्धनभित्र मित्रवत् प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिक्रिया