उजुरीकर्ता नआएपछि प्रस्तावित राजदूतको सुनुवाई सर्‍यो


काठमाण्डु – संसदिय सुनुवाइ समितिको बैठक कात्तिक २७ गतेसम्मका लागि स्थगित भएको छ ।

संयुक्त राज्य अमेरिका , बेलायत र दक्षिण अफ्रिकाका लागी राजदुतमा सिफारिस गरिएकाहरुको विषयमा निर्णय लिन बोलाइएको आजको बैठकमा उजुरीकर्ता नआएपछि स्थगित गरिएको हो ।

गत असोज १६ गतेको मन्त्रिपरिषदले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा अमेरिका , पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी बेलायत र डा निर्मल कुमार विश्कर्मा दक्षिण अफ्रिकाका लागी नेपाली राजदुतमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement