इजिप्टका भूतपूर्व राष्ट्रपति मोर्सीलाई आजिबान कारबासको सजाय सुनाईयो


ऐजेन्सी– इजिप्टका भूतपूर्व राष्ट्रपति मोहम्मद मोर्सीलाई आजिवन काराबासको सजाय सनाइएको छ । मोर्सीलाई कतारका लागी जासुसी गरेको अभियोग लगाएर यसअघि नै उक्त अदालतले कारबासको सजाय सुनाएको थियो ।

 

इजिप्टको उच्च अदालतले पूर्व राष्ट्रपतिको पुनरावेदनलाई अस्वीकार गर्दै कारबासमा पठाउने निर्णय गरेको हो । इजिप्टमा कारावासको सजाँय २५ बर्ष हुने गर्छ ।

 

पुर्व राष्ट्रपति मोर्सी जनआन्दोलनबाट सत्ताच्युत भएका नेता हुन । अदालतले शनिबारै एक अर्को निर्णयमार्फत मुश्लिम ब्रदरहुड समूहका तीन महत्वपूर्ण नेतालाई कतारलाई महत्वपुर्ण सुचना लिग गरेको आरोपमा मृत्यदण्डको फैसला सुनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement