सुदूरपश्चिम प्रदेश सरकारको बजेट ३६ अर्ब ७४ करोड ६४ लाख (पूर्णपाठसहित)


काठमाण्डु – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि कुल ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षको बजेट प्रदेश सभा बैठकमा प्रस्तुत गरेको हुन् ।

जसमध्ये चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख ६४ हजार रुपैया अर्थात् विनियोजन बजेटको ३३.४६ प्रतिशत छुट्याएको छ भने पुँजीगत तर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रुपैयाँ अर्थात् ६५.७४ प्रतिशत छुट्याएको छ ।

यस्तै अन्तर सरकारी वित्त हस्तान्तरण तर्फ १ अर्ब ३६ करोड ४० लाख अर्थात् ३.७१ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ ३० करोड अर्थात् ०.८ प्रतिशत छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement