शुक्रबारलाई सर्‍यो धनुषा कांग्रेसको चुनाव

शुक्रबारलाई सर्‍यो धनुषा कांग्रेसको चुनाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – नेपाली कांग्रेस धनुषाको नेतृत्व चयनका लागि बिहीबार  हुने भनिएको निर्वाचन शुक्रबारका लागि सारिएको छ ।

कांग्रेस धनुषाको सभापति पदको लागि दोस्रो चरणको निर्वाचन बिहीबार गर्ने भनिएको थियो । तर, शुक्रबार बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा हुने कांग्रेस जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए ।